उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले प्रमुख राजनीतिक सम्मेलन गर्ने
काठमाडौँ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले जनाएको छ । उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको बैठक बसेको थियो […]
२०८२ माघ २६ गते, आईतवार