काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इन्डेक्सका अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ। आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौं स्थानमा सूचीकृत भएको छ। उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।वातावरण विभागका महानिर्देशक ज्ञानराज […]
२०८२ माघ २६ गते, आईतवार