बिकास यात्रामा कृषि र किसानलाई उपेक्षा गरिदाको बास्तबिकता
यो तथ्यांक निकै बर्ष झण्डै डेढ दशक अर्थात १२ बर्ष जति पहिलाको हो । राष्ट्रिय योजना आयोगले १४ बर्ष अघि सन् २०१४ मा गरेको एउटा अध्ययन र संयुक्त राष्ट्रसंघले १६ वर्षअघि सन् २००९ मा गरेको अर्को अध्ययन प्रतिवेदन दुबैले एउटै कुरा दर्शाएका थिए । बास्तबमा ती दुइ प्रतिबेदनले हाम्रो देशको असमान विकासको अत्यन्तै चूनौतिपूर्ण र […]
२०८२ माघ २६ गते, आईतवार