बिज्ञान तथा प्रबिधि

ओपनएआईले एआई मोडेल जिपिटी- ४o औपचारिक रूपमा बन्द गर्ने !

काठमाडौँ । ओपनएआईले आफ्नो एआई मोडेल जिपिटी- ४o लाई बन्द गर्ने भएको छ । ओपनएआईले एआई मोडेल जिपिटी- ४o आगामी फेब्रुअरी १३ देखि औपचारिक रूपमा बन्द गर्ने भएको हो । ओपनएआईले जिपिटी- ४o हटाउने निर्णय प्रयोगकर्ता सुरक्षा र मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर चासोका कारण लिएको जनाएको छ । कम्पनीविरुद्ध दायर भएका आठवटा मुद्दामा जिपिटी- ४o […]

२०८२ माघ २५ गते, शनिबार

डिजिटल चोरीका घटना बढ्दै

काठमाडौँ । नागरिकका विवरण बैंकिङ, सामाजिक सुरक्षा, बिमा र सरकारी सेवासँग जोड्दै ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्ने क्रम बढेको छ। एउटै परिचयका आधारमा सेवा दिने र कागजी झञ्झट हटाउने उद्देश्य भएपनि यसका लागि सङ्कलन गरिने नागरिकका संवेदनशील विवरणको सुरक्षाका लागि भने स्पष्ट नीति र कानून बनेको छैन।राज्य र निजी क्षेत्रले नागरिकका नाम, बायोमेट्रिक, स्वास्थ्य, सम्पत्ति र […]

२०८२ माघ २१ गते, मंगलवार

स्न्यापच्याटद्वारा अष्ट्रेलियाका ४ लाख १५ हजार खाता बन्द

काठमाडौँ । अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानून कार्यान्वयनमा आएपछि स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरी अन्त्यसम्म १६ वर्षमुनिका ती खाता निष्क्रिय पारिएका हुन्। तर, स्न्यापच्याटले केही किशोरहरूले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने सम्भावनाप्रति चेतावनीसमेत दिएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा […]

२०८२ माघ २० गते, सोमबार

अल्गोरिदम भनेको के हो र यसले कसरी काम गर्छ ?

एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ र यसले कुनै पनि समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने गर्छ । उदाहरणका लागि मान्नुस् तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्नपूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । […]

२०८२ माघ २० गते, सोमबार

टेलिकमद्वारा “विन्टर अफर” सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले “विन्टर अफर” सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सञ्चालनमा रहेको “अटम अफर” अन्तर्गतका लोकप्रिय प्याकेजहरुको निरन्तरतासहित नयाँ विन्टर अफर ल्याइएको जनाएको छ । विन्टर अफरमा एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल […]

२०८२ माघ १३ गते, सोमबार

इन्टरनेट स्पीडमा अद्भुत उपलब्धि हासिल !

काठमाडौँ । जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट स्पीडमा यहीँ अद्भुत उपलब्धि हासिल गरेका छन्। उनीहरूले ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेण्डको इन्टरनेट स्पीडमार्फत् अविश्वसनीय डेटा ट्रान्सफर गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। यो इन्टरनेट गति यति फास्ट छ कि ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्ड, अर्थात् […]

२०८२ माघ ८ गते, बुधबार

भारतमा च्याटजीपीटीको प्रयोगमाथि प्रतिबन्ध लाग्न सक्छ !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले ट्रम्प प्रशासनले भारतमा च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने संकेत गरेका छन् । च्याटजीपीटी प्रयोगकर्ताको ठूलो हिस्सा भारतीय प्रयोगकर्ता भएको उनको भनाइ छ । उनले ती एआई सेवाहरूका लागि किन अमेरिकी बिजुली र स्रोत–साधनको प्रयोग भइरहेको छ भनी प्रश्न गरेका छन् । च्याटजीपीटी एक अमेरिकी एआई […]

२०८२ माघ ६ गते, सोमबार

एप्पल र गुगलबीच महत्वपूर्ण सम्झौता

काठमाडौँ । प्रविधि क्षेत्रका २ ठूला कम्पनी एप्पल र गुगलबीच महत्वपूर्ण सम्झौता भएको बताइएको छ। यस सम्झौता अन्तर्गत एप्पलको सिरी सहायक सहितको अर्को पुस्ताका कृत्रिम बुद्धिमत्ता सुविधाहरू गुगलको जेमिनी मोडेलहरू र क्लाउड प्रविधिद्वारा संचालित हुनेछन्।यस सम्झौताको बारेमा एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गरेका छन् । जसमा भनिएको छ- “एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन […]

२०८२ पुष २९ गते, मंगलवार

मेटाद्वारा अस्ट्रेलियामा पाँच लाख ५० हजार अकाउन्ट बन्द

काठमाडौँ । अस्ट्रेलियाले बालबालिकाका लागि लागु गरेको ऐतिहासिक सामाजिक सञ्जाल प्रतिबन्धको केही समयमै मेटाले करिब पाँच लाख ५० हजार अकाउन्ट बन्द गरेको छ ।गत डिसेम्बरदेखि लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई १६ वर्षमुनिका अस्ट्रेलियाली नागरिकहरूलाई अकाउन्ट खोल्न वा राख्न दिन रोक लगाएको छ ।विश्वभर निकै चासोका साथ हेरिएको यो प्रतिबन्धलाई […]

२०८२ पुष २८ गते, सोमबार

‘मुनाल’ उपग्रह प्रक्षेपण

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम […]

२०८२ पुष २८ गते, सोमबार