निष्पक्ष निर्वाचनको लागि भयरहित वातावरण बनाऔँ
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको छ । यही क्रममा निर्वाचन आयोगले आज (मंसिर २१ गते)देखि समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आग्रह गरेको छ । तर गत भदौ २३ र २४ गते भ्रष्टचार अन्त्य र सुशासनको मागसहित भएको जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले […]
२०८२ मंसिर २२ गते, आईतवार