सेयर बजार १०.२५ अंकले घट्यो
काठमाडौँ । आज सेयर बजार १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा झरेको छ । आज ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ […]
२०८२ माघ २६ गते, आईतवार