वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल लगिएका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। १९ मे १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विविध पक्षमा योगदान दिए । उनको करिअर चाहिँ मोडलिङबाट सुरु भएको हो । सन् १९७४ मा मुम्बईमा मोडलका रूपमा काम गर्दै उनले बिन्नी र […]
२०८२ माघ २५ गते, शनिबार