प्रवास

बिहारका सांसद पप्पु यादव पक्राउ

काठमाडौँ । प्रहरीले भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई निवासबाटै पक्राउ गरेको छ। बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्रहरीले शुक्रबार राति उनको मन्दिरी निवासबाट गिरफ्तार गरेको हो।पटनाका एसपी सिटी भानु प्रताप सिंहले भने, ‘यो सन् १९९५ को मुद्दा हो। भारतीय दण्ड संहिताको धारा ४१९ (झुटो पहिचान […]

२०८२ माघ २५ गते, शनिबार

मस्जिदमा विस्फोट : ७० जनाको मृत्यु , २ सय बढी घाइते

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक मस्जिदमा भएको विस्फोटमा करिब ७० जनाको ज्यान गएको छ भने साढे २ सय जना भन्दा बढी घाइते भएकाे बताइएको । जिल्ला प्रशासनका प्रवक्ताले शहरका ३ वटा अस्पतालमा आपत्काल घोषणा गरिएको बताएका छन् । साथै घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको उनले बताएका हुन् । गृहमन्त्री […]

२०८२ माघ २५ गते, शनिबार

बेलायतमा नेपाली विद्यार्थीको निधन

काठमाडौँ । बेलायतमा अध्ययनरत सप्तरीको हनुमाननगर कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा मृत्यु भएको बताइएको छ । चिकित्सकलाई उद्धृत गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सो जानकारी दिएका हुन्।मण्डल सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्स विषयमा अन्डरग्राजुएट अध्ययनका लागि बेलायत आएका थिए। केही महिनादेखि उनी फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए।आइतबार श्वासप्रश्वासमा […]

२०८२ माघ २१ गते, मंगलवार

युएईद्वारा २६७ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औँ ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। आममाफी प्रदान भएपछि नेपाल सरकारले युएई सरकारप्रति आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै युएई सरकारले नेपाली नागरिकलाई आममाफी दिएको जानकारी गराएको हो।विज्ञप्तिमा भनिएको छ, […]

२०८२ माघ २० गते, सोमबार

कम्बोडियामा ३० नेपाली पक्राउ

काठमाडौँ । कम्बोडियामा ३० नेपाली पक्राउ परेका छन्। कम्बोडियाली राष्ट्रिय प्रहरीले अनलाइन ठगीविरूद्ध छापा मार्दै बाभेट सहरस्थित एक क्यासिनो परिसरबाट ३० नेपालीसहित दुई हजारभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको हो ।कम्बोडियाली प्रहरीले बाभेट सहरको भान छेङ क्यासिनो परिसरमा छापा मारेको थिया। क्यासिनो परिसरभित्र रहेका २२ वटा भवनमा अनलाइन ठगी गतिविधि सञ्चालन भइरहेको आशंकामा छापा मारेको […]

२०८२ माघ २० गते, सोमबार

पाकिस्तानी सुरक्षाकर्मी र पृथकतावादी लडाकूबीच भीषण भिडन्त !

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भएको भिडन्तमा कम्तिमा १२५ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले शनिबार जारी गरेको विज्ञप्तीमा बलुचिस्तानमा सञ्चालन गरिएको सुरक्षा कारबाहीका क्रममा ९२ जना पृथकतावादी लडाकू मारिएको जनाएको छ। भिडन्तमा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि मृत्यु भएको सेनाले जनाएको छ।इरान […]

२०८२ माघ १९ गते, आईतवार

उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको सवार विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परेको विमानमा अजित पवारसहित पाँच जना यात्रु सवार थिए। दुर्घटनालगत्तै उद्धार गरी अस्पताल पुर्‍याइए पनि उनीहरू सबैको मृत्यु […]

२०८२ माघ १५ गते, बुधबार

बंगलादेशका प्रहरीका पूर्व आयुक्तसहित तीन प्रहरीलाई मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशको विशेष अदालतले ढाका महानगरीय प्रहरीका पूर्व आयुक्तसहित तीन प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पद त्याग्न बाध्य पार्ने हिंसात्मक सडक आन्दोलनमा उनीहरूको संलग्नता रहेको ठहर गर्दै सोमबार उक्त फैसला सुनाइएको हो।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय बेन्चले पूर्व ढाका महानगरीय प्रहरी आयुक्त […]

२०८२ माघ १४ गते, मंगलवार

भारत ७७ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ । भारतले आज ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का […]

२०८२ माघ १३ गते, सोमबार

चीनको ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’मा विस्फोट : दुईको मृत्यु, ८४ घाइते

काठमाडौँ । उत्तरी चीनको ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’मा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।विस्फोट आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे इनर मंगोलियास्थित ‘बाओगाङ युनाइटेड स्टिल […]

२०८२ माघ ६ गते, सोमबार